१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माधवराज शर्मा ढकाल बर्दियाकाे नेपाल शिक्षक संघ अध्यक्षमा निर्वाचित



गुलरिया,बर्दियामा माधवराज शर्मा ढकालकाे अध्यक्षतामा ३२ सदस्यीय नेपाल शिक्षक संघ जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएकाे छ।

निर्वाचन समितिकाे अनुसार उपाध्यक्षमा लक्ष्मी पौडेल खनाल र याेगेन्द्रकुमार चौधरी निर्वाचित हुनु भएको छ।नारायण प्रसाद पौडेल सचिव खुला र नैनसिंह थारु अर्थसचिव तथा राधा मजगैया सह-सचिव अर्थ(महिला)मा निर्वाचित हुनुभएको जनाइएको छ।सुब्बाराम चौधरी ,सुनिलकुमार यादव र शान्ति शर्मा सह-सचिव तथा सन्ताेषकुमार तिमल्सिना ,झग्गुप्रसाद चौधरी,बलराम भन्डारी,नमाकुमारी ज्ञवाली र ममता पाठक जिल्ला सदस्यमा निर्वाचित हुनुभएको जनाइएको छ।

आठ संघिय महाधिवेशन प्रतिनिधिमा ज्ञानेन्द्र बहादुर रावल,नारायण प्रसाद शर्मा,अर्जुन प्रसाद तिवारी,च्यामुलाल चौधरी,राजेश यादव,शान्ति याेगी,एलिजा जिसी र रेखा केसी निर्वाचित हुनुभएको छ।

प्रदेश प्रतिनिधिमा भने असिम कुमार पौडेल ,नगेन्द्र प्रसाद खनाल,यादव रेग्मी,सराेजकुमार झा,कृष्णप्रसाद सापकोटा ,श्रीराम चौधरी,जयन्ती बजगाई,सीता गौतम पौडेल र सिताकुमारी पौडेल निर्विरोध निर्वाचित हुनु भएको जनाइएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : १० बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र