काठमाडौं,भारतकाे उत्तराखन्ड केदारनाथ गौरीकुन्डमा पहिराेमा परेर जुम्ला पातरासी गाउँपालिकाकाे तिनजनाकाे मृत्यु हुनुकाे साथै १९ जना नेपाली वेपत्ता भएकाे भारतिय संचारमाध्यमले जनाएका छन्। गतराति भारीवर्षाकाे साथ आएकाे पहिराेमा गौरीकुण्डका तीन पसल मन्दाकिनी नदिमा बग्दा १९ जना वेपत्ता भएका छन्।साे पहिराेमा जुम्ला पातरासी गाउँपालिकाका मात्रै ११ जना परेका छन। पातरासी गाउँपालिकाका अध्यक्ष पूूर्णसिं बाेहाेराले साे पहिराेमा परेर…