३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दुर्घटनाग्रस्त मनाङ एयरकाे हेलिकप्टर भेटियो ,छ जनाकै मृत्यु



काठमाडौं,मनाङ एयरकाे हराइरहेकाे हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।आज विहान १० बजे साेलुखुम्बुकाे धार्केबाट काठमाडौंकाे लागि उडेकाे हेलिकप्टर सवा १० बजे सम्पर्कविहिन भएको थियाे।

दुर्घटनामा परेर हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएकाे काेशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्ताेलाले जानकारी दिनुभयाे।साे हेलिकप्टरमा चालक क्याप्टेन सिबी गुरुङ सहित पाँच जना मेक्सिकन नागरिक सवार थिए।

हेलिकप्टर रुखमा ठाेक्किएर दुर्घटनामा परेकाे हुनसक्ने र एकजनाको शव टुक्रा परेकाे तथा प्रहरी घटनास्थलमा पुगिसकेकाे बताइएको छ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  २ : ३९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु