१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम नगरपालिकाले बाेर्डिङ स्कूलका शिक्षक कर्मचारीहरुलाई सरकारी सरह तलब र सुविधा दिन संस्थापकलाई निर्देशन गर्याे।



फिदिम,पाँचथरकाे फिदिम नगरपालिकाले निजी बाेर्डिङ स्कूलकाे संस्थापकहरुलाई सामुदायिक विद्यालयका शिक्षकहरु सरह आफ्ना शिक्षकहरुलाई तलब र सुविधा दिन सुचना गरेकाे छ।

फिदिम नगरपालिकाकाे प्रमुख प्रशाशकिय अधिकृत प्रविनहाङ याेङहाङद्वारा हस्ताक्षरित सुचना जारी गर्दै साे जनाइएको हाे ।परिपत्रमा भनिएकाे छ “फिदिम नगरपालिका भित्रकाे निजी(संस्थागत) विद्यालयहरुमा सामुदायिक विद्यालयकाे भन्दा तलब सुविधा ज्यादै न्यून दिएकाे भन्ने व्यापक गुनासाे सुन्न आएको र त्यससम्बन्धमा फिदिम नगरपालिका शिक्षा नियमावली २०७४काे नियम १३ काे उपनियम २ मा सबै संसेथागत विद्यालयहरुकाे शिक्षक तथा कर्मचारीहरुकाे लागि सामुदायिक विद्यालय सरह तलव स्केल,दशै खर्च,तालिम,जेष्ठता भत्ता उपलब्ध गराउनुपर्ने”

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : ४६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको