२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रामेछापकाे मन्थली नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्याे



मन्थली,रामेछापकाे मन्थली नगरपालिकाले नगरपालिकाभित्रकाे सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक प्रतियोगितात्मक परीक्षा तथा विद्यालय विकास प्रस्तावना आव्हान गरेर छनौट गरेकाे छ।नगरपालिकाकाे ४२ सामुदायिक विद्यालयका लागि सफल र बैकल्पिक गरेर ५३ जना शिक्षकहरुकाे लिष्ट सार्वजनिक गरेकाे छ।

मन्थली नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाईं तथा शिक्षा अधिकृत सौभाग्य न्यौपानेद्वारा संयुक्त हस्ताक्षरित सुचनामा
९ जना प्रतिक्षासुचीमा सिफारिस शिक्षकसहितकाे नामावली प्रकाशित गरेकाे छ।नगरपालिकाका मावि प्रधानाध्यापकहरुमा छानिनुभएका प्रधानाध्यापकहरुमा मन्थली माविमा टंकप्रसाद दहाल,नागकन्या माविमा सुमित्रा खड्का,निलकण्ठेश्वर माविमा कुलप्रसाद दहाल,सतिदेवि माविमा गगनबहादुर श्रेष्ठ,सिद्धेश्वर माविमा गणेश श्रेष्ठ ,भैरवि माविमा दिनेशकुमार कार्की,कालिका माविमा राजेश कर्ण,रुद्राक्षेश्वर माविमा हर्कबहादुर भूजेल,भिमेश्वर रुद्र माविमा देवकुमार श्रेष्ठ,सरस्वती माविमा श्रीप्रसाद भूजेल र शारदा माविमा अर्जुन श्रेष्ठ हुनुहुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ११ : ५६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक