७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका प्रदेश सांसद कमलप्रसाद जवेगु पुन: काेशी प्रदेशकाे मन्त्री नियुक्त



विराटनगर,पाँचथर प्रदेश सभा “क” बाट निर्वाचित प्रदेश सांसद माननीय कमलप्रसाद जवेगु फेरि काेशी प्रदेश सरकारका मन्त्री नियुक्त हुनुभएको छ।नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट प्रदेश सांसद निर्वाचित जवेगुले मुख्यमन्त्री उद्धव थापा सरकारकाे चार सदस्यीय मन्त्रीमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी पाउनु भएको छ।

यसअघि सभामुखबाट राजिनामा दिनुभएको बाबुराम गौतमले आर्थिक मामिला तथा याेजना मन्त्रालय पाउनुहुदा ओखलढुंगाका सांसद प्रदिप सुनुवारले खानेपानी,उर्जा तथा सिंचाइ मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ।अन्य मन्त्रालयहरु भने मुख्यमन्त्री थापासंगै रहेकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ६ : ३५ बजे

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज