१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका प्रदेश सांसद कमलप्रसाद जवेगु पुन: काेशी प्रदेशकाे मन्त्री नियुक्त



विराटनगर,पाँचथर प्रदेश सभा “क” बाट निर्वाचित प्रदेश सांसद माननीय कमलप्रसाद जवेगु फेरि काेशी प्रदेश सरकारका मन्त्री नियुक्त हुनुभएको छ।नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट प्रदेश सांसद निर्वाचित जवेगुले मुख्यमन्त्री उद्धव थापा सरकारकाे चार सदस्यीय मन्त्रीमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी पाउनु भएको छ।

यसअघि सभामुखबाट राजिनामा दिनुभएको बाबुराम गौतमले आर्थिक मामिला तथा याेजना मन्त्रालय पाउनुहुदा ओखलढुंगाका सांसद प्रदिप सुनुवारले खानेपानी,उर्जा तथा सिंचाइ मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ।अन्य मन्त्रालयहरु भने मुख्यमन्त्री थापासंगै रहेकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ६ : ३५ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत