३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इटहरीमा चारजना सवार मोटरसाइकल दुर्घटना,तिनजनाको मृत्यु एक घाइते



इटहरी,सुनसरीको पकलीमा शुक्रबार राती चारजना सवार मोटरसाइकल र भारतिय नम्बरको पिकअप ठोक्किएर दुर्घटना हुंदा मोटरसाइकलमा सवार तिनजनाको मृत्यु हुनाको साथै एकजना गम्भिर घाइते भएको सुनसरी प्रहरीले जनाएको छ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयको अनुसार भारतिय नम्बरको डब्लु बी ७३ इ ९११७ पिकअपसंग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किदा घाइते भएकाहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारको क्रममा इटहरी १६ बस्ने २६ वर्षिय करण चौधरी,२७ वर्षिय शम्भु चौधरी र २४ वर्षिय अनिनेश चौधरीको मृत्यु भएको हो। दुर्घटनामा २७ वर्षिय प्रेमलाल चौधरी सख्त घाइते भएकाले विराटनगरस्थित गौल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ११ : २४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु