१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्याे काेरियाली भाषा परीक्षा,पानीजहाज निर्माणमा जान पाइने



काठमाडौं,वैदेशिक राेजगार विभागले काेरियाली भाषा परीक्षा(EPS-TOPIK) काे परिक्षा खुला गरेकाे छ।

आज ईपीएस ग्वार्काे,ललितपुरले सुचना जारी गर्दै पानीजहाज निर्माणसम्बन्धमा २५०० जना कामदारकाे लागि यहि २०८० श्रावण २० देखि २४ सम्म आवेदन दिने र परिक्षा यहि २०८० साल असाेज०१ गतेदेखि चार सिफ्टमा हुने जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ५७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको