२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाली काङ्ग्रेसको उद्धव थापा काेशी प्रदेशकाे मुख्यमन्त्री



विराटनगर,नेपाली काङ्ग्रेस काेशी प्रदेशकाे सभापति तथा काेशी प्रदेश संसदिय दलका नेता माननीय उद्धव थापा काेशी प्रदेशकाे मुख्य मन्त्रीमा नियुक्त हुनुभएको छ।

आज प्रदेशप्रमुख परशुराम खापुङद्वारा जारी सुचनामा साे कुरा जनाइएकाे हाे ।सुचनामा भनिएकाे छ “नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा २ बमाेजीम तपाईंलाई काेशी प्रदेशकाे मुख्यमन्त्री पदमा नियुक्त गरेकाे छु। मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई सहित कार्यकालकाे सफलताकाे कामना गर्दछु।”

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : १३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक