५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पूर्वकाे मदन पुरस्कार मानिने विमल कृति पुरस्कारकाे लागि उत्कृष्ट १० पुस्तक सार्वजनिक

रीता थाम्सुहाङ/धरान,१३,असाेज,नगद रु २लाख र ताम्रपत्र सहितकाे पूर्वकाे मदन पुरस्कारको रुपमा परिचित विमल पुस्तकालयबाट प्रदान गरिने विमल कृति पुरस्कार २०७८को लागि उत्कृष्ट १० पुस्तककाे नाम सार्वजनिक गरिएकाे छ। २०७८ सालमा प्रकाशित पुस्तकहरु मध्ये ४०जना लेखकहरुले पुरस्कारको निम्ति पुस्तक बुझाएको धरान-१८ मा अवस्थित विमल पुस्तकालयले जनाएको छ।साे मध्ये उत्कृष्ट १० पुस्तकमा कवितासंग्रह,उपन्यास र कथासंग्रह ३,३वटा र…