काठमाडौं,प्रसिद्ध पूर्वेली कथाकार डा.शंकर सुब्बाको ६७ वर्षको उमेरमा बिहिबार साँझ निधन भएकाे छ।मुटुमा समस्याको कारण नाेबल अस्पताल विराटनगरमा कथाकार डा.सुब्बाको निधन भएको उहाँको परिवारले जनाएकाे छ। महानन्द सापकोटा काे लेखनबारे शाेध गरेर विद्यावारिधी गर्नु भएकाे डा.शंकर सुब्बा फागाेकेा "एउटा हत्या नभएकाे हत्या" र "बग्दाबग्दै जीवनसँग"कथासँग्रह प्रकाशित छन्। २०१२ साल फागुन १७ गते ताप्लेजुङ थेचम्बुमा जन्मनु…