१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका अकबरे खुर्सानीका कृषकले मूल्य पाएनन् ,खल्लो हुने भाे यसपालिकाे दशै।

किसान भन्छन् 'पाेहाेर रु २८०/- प्रतिकिलाे विक्रि हुने अकबरे खुर्सानी अहिले मुस्किलले रु ८०/- मा बिक्री हुन्छ।'



रीताथाम्सुहाङ/हिलिहाङ,पाँचथर ,११असाेज,पाँचथरका अकबरे खुर्सानी उत्पादक किसानहरुले अकबरे खुर्सानीकाे उचित मूल्य नपाएकोले याे दशै राम्रोसँग मनाउन नपाउने गुनासाे गरेका छन्। अघिल्लो वर्षसम्म प्रतिकिलो सरदर रु२८०/-मा विक्रीभएकाे कारण मनग्गे कमाई गर्न सफल हिलिहाङका किसानहरु अकबरे खाेर्सानीकाे खेतीमा आकर्षित भएका थिए ।

हिलिहाङ गाउँपालिकाकाे वडा नं १,२,३,४,५,६ लगायतका वडाहरु अकबरे खुर्सानीकाे पकेट क्षेत्र मानिन्छ ।व्यावसायिक अकबरे खेती गर्नुहुने हिलिहाङ-३,साम्रेका उत्तम सेवाहाङका अनुसार हाल अकबरे खाेर्सानीकाे सरदर मूल्य प्रतिकिलो रु ८० काे हाराहारीमा छ।उहाँको अनुसार झापा लगायतको बजारमा राम्रै मूल्य भएतापनि बिचौलियाकाे कारण कम मूल्य पाएर किसानहरुलाई दशै मनाउन कठिन भएकाे छ।

स्थानीय सरकार तथा सराेकारवाला एवम् कृषि सहकारीले किसानहरुलाई उन्नत विउविजन ,मल ,प्रविधि तथा बजार व्यवस्थापनमा सहयाेग गर्नु पर्ने आवश्यकतालाई सबैले महसुस गरेकाे जनाइएको छ।

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ५९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र