८ कार्तिक २०८३, शनिबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् भिक्टोरिया क्रस विजेता रामबहादुर लिम्बू

दमक,एकमात्र जिवित भिक्टोरिया क्रस विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बुकाे ८८ वर्षको उमेरमा निधन भएको छ। आज विहान ३:४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनकाे छाेरा मोहन लिम्बुले बताए । दमक-८ झापा निवासी मृगौला र मुटुसम्बन्धी राेगकाे विरामी क्याप्टेन लिम्बुकाे विगत ६ महिनादेखि स्वास्थ्यमा समस्या थियाे।झापामा उपचार सम्भव नभएपछि विगत १ महिनादेखि उहाँको उपचार…