विर्तामोड,नेपाल शिक्षक संघ झापा जिल्ला कार्यसमितिको बैठक नेपाली कांग्रेस पार्टी कार्यालय,गिरिजा स्मृति भवन,झापाामा सम्पन्न भएको छ।जिल्ला अध्यक्ष ताेया दाहालकाे अध्यक्षतामा भएको साे बैठकमा सम्पूर्ण जिल्ला कार्यसमितिका पदाधिकारीहरु,सदस्यहरु तथा पालिका अध्यक्षहरु तथा काेशी प्रदेश अध्यक्ष तथा प्रदेश कार्य समितिका सदस्यहरुकाे उपस्थिति थियाे। सचिव देवेन्द्र राजवंशीद्वारा संचालित साे बैठकमा अध्यक्ष दहालले सांगठनिक गतिविधिहरु प्रस्तुत गर्नुकाे साथै नेपाल…