११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ-७ सल्लेरीमा टिपर पल्टिदा चालक र सहचालक घाइते



पाँचथर,पाँचथरकाे हिलिहाङ-७,सल्लेरीमा टिपर पल्टिदा चालक र सहचालक घाइते भएका छन्।

आइतबार जाेरपाेखरीबाट फिदिम जाँदैगरेकाे प्रदेश ००१-०२-००१ क ३८७४ नं काे टिपर पल्टदा भाेजपुर,षडानन्द-१३ का चालक रिनछिरिङ तामाङ र सहचालक संखुवासभाको विक्रम विश्वकर्मा घाइते भएकाे पाँचथर प्रहरीले जनाएको छ। घाइतेहरुकाे पाँचथर अस्पतालमा उपचार भइरहेकाे बताइएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ३७ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु