९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे दाेश्राे सातादेखि गर्ने भएकाे छ।राष्ट्रिय परिक्षा वाेर्डले सुचना जारी गर्दै परीक्षा कार्यक्रम सार्वजनिक गरेकाे हाे। वाेर्डले परीक्षा आवेदन मंसिर मसान्तसम्ममा भरिसक्न र कक्षा ९ काे रजिष्ट्रेशन फारमसमेत साेहि मितिमा सक्ने जनाएको छ।उता माघकाे पहिलाे हप्तामा रुटिन प्रकाशित गर्नुकाे साथै परीक्षा केन्द्र निर्धारण तथा २०८१ असारको…