१० कार्तिक २०८३, सोमबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किरात याक्थुङ चुम्लुङ बेल्जियमले चासोक तङनाम सन् २०२४ मनायो ।

लुभेन, गत १७ डिसेम्बर २०२४ का दिन लिम्बु जातिय संस्था किरात याक्थुङ चुम्लुङ बेल्जियमले चासोक तङनाम सन् २०२४ मनाएको छ । न्वागी पुजा, च्याब्रुङ नाच, साकेला नाच लगायतको नृत्य र विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितीमा लिम्बुहरुले चासोक तङनाम मनाएका मनाएका हुन । लुभेन शहरको एक कार्यक्रम हलमा आयोजित समारोहमा नेपाली राजदुतावासका प्रतिनीधि रुष कार्की, नेपाल आदिवासी…