हिलिहाङ । पाँचथरको हिलिहाङ गाँउपालिका- ६, भारपा स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकसहित दुई जना घाईते भएका छन् । हिलिहाङ २ सिंगापुरबाट गोलिया बोकेर झापातर्फ जाँदै गरेको ना ४ ख ७१२३ नम्बरको ट्रक भारपामा दुर्घटना भएको हो । गति अनियन्त्रित हुँदा सडकबाट करिब ५० मिटर तल…