७ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपन्यासकार मनु योङहाङको उपन्यास थोक्फेलाको विमर्श तथा पुस्तक चर्चा सम्पन्न ।

माइधार, झापा । पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङको चौथो कृति ऐतिहासिक उपन्यास थोक्फेलाको विमर्श तथा पुस्तक चर्चा हालै  झापा माइधारमा सम्पन्न भएको छ । किरात योङहाङ कुल वंश प्रतिष्ठान केन्द्रिय कार्य समितिकाे आयोजना तथा हिलिहाङ डटकमको सहकार्यमा झापास्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयको परिसर माइधारमा सम्पन्न सो विमर्श तथा पुस्तक चर्चा कार्यक्रमको अध्यक्षता प्रतिष्ठानको अध्यक्ष भु.पु. ब्रिट्रिस…