६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चीनको भूकम्पमा परेर हालसम्म ५३ को मृत्यु, ६२ घाइते



काठमाडौँ । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाका मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।

चिनियाँ समाचार संस्थाहरूले लेखेअनुसार चीनमा भूकम्पमा परी ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको उल्लेख गरेको छ ।

चीनको समय अनुसार बिहान ९:५ बजे त्यहाँको दिंगे केन्द्रबिन्दु भएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।

जसबाट तिब्बतीय क्षेत्रमा अझै क्षति भएको हुन सक्ने आँकलन गरिएको छ। सोसल मिडिया पोस्टहरूमा भवनहरू भत्किएको देखाइएको छ । त्यहाँ धेरै शक्तिशाली पराकम्पहरू आएको समाचारमा उल्लेख छ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ११ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज