१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने



हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ र फेमे खोलाको दोभानमा प्रकृति पुजाको कार्यक्रम गरिने भएको छ । लामो समय देखि हेवाँ र फेमे खोला आसपासको प्राकृतिक वातावरणमा असर पर्ने गरी भइरहेका गतिबिधीप्रति बैद्धिक सनातन बिधि अनुसार माफी माग्न लागिएको हो ।

नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी माघ ५ देखि १२ गतेसम्म क्षमा पुजा गर्ने जानकारी दिईएको हो । फिदिम ११ स्थित हेवाँ र फेमे खोलाको दोभान क्षम पुजा गर्ने तयारी गरिएको आयोजक समितिका संयोजक तीलबिक्रम इधिङ्गोले जानकारी दिए । सडक, पुल, भवन सहितका भौतिक निर्माणका क्रममा प्रकृतिमा भएको क्षति प्रति माफी माग्ने उद्धेस्यले यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ०७ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र