६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बिहान ६ बजेर ५१ मिनेटमा केन्द्रविन्दु नेपाल र चीनको सीमानाको दिंगे क्षेत्र भएको ७ रेक्टर स्केलको भूकम्पको धक्का



काठमाडौं- नेेपाली समयअनुसार मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । सो भुकम्पको केन्द्रविन्दु चीनको सिगात्से नजिकैको दिंगे रहेको र भूकम्पको केन्द्र जमिन भन्दा करिब ९० किलोमिटर भित्र रहेको पनि मापन केन्द्रले जानकारी दिएको छ।

भूकम्पका कारण मानिसहरु घरबाहिर निस्केका थिए। पाँचथरमा त एकाबिहानै मानिसहरु सह सह भन्दै चिच्याइरहेका थिए ।

विर्तामोडमा भने मानिसहरु सडकमा निस्किएका थिए ।

काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङलगायतका क्षेत्रमा भूकम्पको धक्का  महसुस भएको थियो।

लामो समयावधि भएका कारण भूकम्पको धक्काले ठूलो संख्यामा मानिसहरु घरबाहिर निस्केका थिए।

ठूलो रेक्टरको भूकम्पको कारण चीनमा क्षति भएको हुन सक्ने जनाइएको छ । भूकम्पको कारण  क्षति भएका घरहरुको फोटो सामाजिक सन्जालमा आएपनि क्षतिको पूर्ण  विवरण भने आइसकेको छैन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ४८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज