३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरको हिलिहाङ- ६ भारपा स्थित मेची राजमार्गमा ट्रक दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु , २ जना घाईते



हिलिहाङ । पाँचथरको हिलिहाङ गाँउपालिका- ६, भारपा स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकसहित दुई जना घाईते भएका छन् ।

हिलिहाङ २ सिंगापुरबाट गोलिया बोकेर झापातर्फ जाँदै गरेको ना ४ ख ७१२३ नम्बरको ट्रक भारपामा दुर्घटना भएको हो । गति अनियन्त्रित हुँदा सडकबाट करिब ५० मिटर तल ट्रक झरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : १९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु