३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापाको अर्जुनधारा ६ दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु



शनिश्चरे । झापाको अर्जुनधारा ६ स्थित दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोही मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज (शुक्रबार) दिउँसो अन्दाजी ४ बजे शनिश्वरेबाट बिर्तामोडतर्फ जाँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई रोडको बाँया साइडको रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा चालक ताप्लेजुङ श्रीजंङघा गाउँपालिका वडा नम्बर ६ का २६ वर्षिय सन्तोष लिम्बूको मृत्यु भएको हो । उनको टाउकोमा र छातीमा चोट लागी अवस्था गम्भीर रहेको थियो ।

तत्काल उपचारका बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको बताएका थिए । सोही मोटरसाइकलको पछाडि सवार २३ वर्षीय श्रीप्रसाद लिम्बूको हातखुट्टामा सामान्य चोट लागेको छ । उनकाे उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ९ : ५४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु