३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मोरङको जहदा गाउँपालिकामा एक महिलाको सामूहिक बलात्कार



विराटनगर- मोरङको जहदा गाउँपालिकामा अर्धचेत अवस्थामा फेला परेकी महिलाको सामूहिक बलात्कार भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो गाउँपालिका-३ स्थित जयरामपुरमा भएको घटनामा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले पक्राउ पर्नेमा कटहरी गाउपालिकाका १४ का मोहम्मद रमजान, सोनुकुमार दास र भारतको अररियाका मोहम्मद गुल्जार पक्राउ परेको बताए ।

प्रवक्ता जोशीका अनुसार जहदाका राजेन्द्र ऋषिदेवकी २३ वर्षीय छोरी मंगलबार बिहान घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । दिउँसो मध्यान्ह करिब साढे १२ बजे बेपत्ता अवस्थामा रहेकी महिलालाई कटहरी गाउँपालिका -२ कदमगाछिस्थत बासझ्याङमा अर्धचेत अवस्थामा फेला परेकी थिइन् ।

स्थानीय र प्रहरीले महिलालाई मुखमा कपडाले बाँधेर हातखुट्टाबाधेको अवस्थामा फेला पारेका थिए । प्रहरीले महिलालाई विराटनगरको कोशी अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १० : ५१ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु