२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल पत्रकार महासंघ पाँचथरको अध्यक्षमा भिम बाँस्कोटा निर्विरोध निर्वाचित



पाँचथर, नेपाल पत्रकार महासंघ पाँचथरको अध्यक्षमा नेपाल प्रेस युनियनका भिमकुमार बाँस्कोटाको नेतृत्वमा चौध सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनमा नेपाल प्रेस युनियन,  प्रेस चौतारी नेपाल र समाजवादी प्रेेस संगठनले संयुक्तरूपमा गठबन्धन गरेका थिए ।

उपाध्यक्षमा सरोज शर्मा र राधा लुइँटेल, सचिवमा रविन्द्र काफ्ले, सह-सचिव खुलामा रमेश थापा र सह-सचिव महिलामा दुर्गा खनाल तथा कोषाध्यक्षमा युवेन्द्रविक्रम जवेगु निर्वाचित हुनुभएको जनाइएको छ ।

उता सदस्यहरुमा कमल घिमिरे, कुमार खड्का, कृष्णप्रसाद दुलाल, सुरज भण्डारी, इवारा जवेगु, मौसम सम्बाहाम्फे र चिरन विश्वकर्मा  निर्वाचित हुँदा प्रदेश परिषद सदस्यमा भने विपुल अधिकारी, गजेन्द्र तुम्बापो, दिपक बोहोरा र शर्मिला मुखिया निर्वाचित हुनुभएको छ।

यसरी नै केन्द्रीय परिषद सदस्यमा भने नारायण तुम्बापो, सरिता अधिकारी र लक्ष्मी गौतम निर्विरोध निर्वाचित हुनुभएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ३ : ५५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक