३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता



काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ । हाल सम्मको ३० वडाध्यक्षको परिणाममा नेपाली कांग्रेस  १५ वडाध्यक्ष जितेर अग्रता कायम गर्दा नेकपा एमालेले ६, नेकपा माओवादीले ४ तथा जसपाले २ रनेकपा एकिकृत तथा नेमकिपा, रास्वपा र स्वतन्त्रले १, १ स्थान जितेका छन् ।
नेपाली काङ्ग्रेसले जितेको ठाउँहरु र उम्मेद्वारहरु यसप्रकार छन् -(१) रुन्टिगढि-४, रोल्पा -भुपमणि पुन,( २) सानोभेरी -५,  प.रुकुम- मोतिराम खत्री, (३) दुहु -५ ,दार्चुला -धनसिंह कुँवर, (४) कुशे -७, जाजरकोट- खम्बबहादुर सिंह, (५) पुर्वचौकि-६, डोटी- मोहन थापा, (६) इशानाथ-७, रौतहट- शेख अब्दुल खलिक,(७) मुसिकोट -१, गुल्मी- आनन्द स्रेस्ठ, (८) ठाकुरबाबा -४, बर्दिया- अमिन चौधरी,(९) सुर्मा -४, बझाङ- धिरेन्द्र पुजारा (१०) गढि -६, सुनसरी- तेतर साह, (११) हेटौडा -१२, मकवानपुर- अर्जुन प्रसाद तिवारी, (१२) भिमदत्त -६, कन्चनपुर- प्रकाश चन्द, (१३) किर्तिपुर -१, काठमाडौं- इच्छा कुमार महर्जन, (१४) लालिगुराँस -८, तेर्ह्रथुम-नगेन्द्र लिम्बू, (१५) राजपुर-६, रौतहट, समसे आलम
उता नेकपा एमालेबाट विजयी वडाध्यक्षहरुमा (१) सिरीजङ्घा-३, ताप्लेजुङ्- कुमारी सावदेन (२) रामगोपालपुर-२, महोत्तरी-सकिबुल खाँ (३) दुल्लु-१३, दैलेख-लालबहादुर शाही (४) मोलुङ-५, ओखलढुङ्गा-गङ्गा तामाङ (५)शुद्धोधन-१, कपिलबस्तु-मोहमद मुसलमान  हुनुहुन्छ ।
त्यस्तै नेकपा माओवादीबाट विजयी वडाध्यक्षहरुमा (१) गोरखा-५, गोरखा-विष्णु बहादुर मगर (२) धनुषाधाम-१, धनुषा-सुनिल कापर कावट (३) ककनी-२, नुवाकोट-कृष्ण घिमीरे (४) त्रियुगा-१२, उदयपुर-नविन वान्तावा हुनुहुन्छ ।
जसपा नेपालबाट डाक्नेश्वरी-१ र ४, सप्तरीमा-धिरेन्द्रकुमार शाही र  देवेन्द्र यादव हुनुहुन्छ ।
गढिमाइ-८, रोतहटबाट नेकपा एसका बजर‌ंऊी प्रसाद यादव काठमाडौं-१६ बाट रास्वपाकी रोजिना श्रेष्ठ झापाको कन्काइ-६ बाट स्वतन्त्र लक्ष्मीप्रसाद ओली रकालीकोटको तिलागुफा-४ बाट नेमकिपाको खड्कराज शाही विजयी हुनुभएको बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ०१ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।