काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा रहेका छन् । निर्वाचन आयोगको अनुसार रामेछापमा १ लाख ८७ हजार ९५२ जना र मनाङमा ७ हजार जना मतदाताहरु रहेका छन् । सबैभन्दा बढी मतदाता भएका ५ निर्वाचन क्षेत्रहरुमा रामेछापमा १ लाख ८७ हजार ९५२ जना, अर्घाखाँचीमा १ लाख…