२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरको तमोर नदिमा योङहाङहरुको साक्मुरा वादेम्मा मनाइयो ।



हिलिहाङ । आज पाँचथरको हिलिहाङ स्थित तमोर नदिमा योङहाङहरुको साक्मुरा वादेम्मा तथा बन्धु भेटघाट कार्यक्रम मनाइयो । किरात योङहाङ कुलवंश प्रतिष्ठान, गाँउपालिका कार्यसमिती हिलिहाङले आयोजना गरेको सो साक्वामुरा वादेम्मा कार्यक्रममा पुर्खाहरुले गरेको नराम्रो कार्य र दुर्वचनको प्रायश्चितको साथै कसैलाई हानी नोक्सानी नहोस भनेर कामना गरिन्छ ।

सधै हिलिहाङ दरबार परिसरमा आयोजना हुने यसप्रकारको कार्यक्रम यसपटक तमोर नदिमा मनाइएको हो । स्थानिय सेवासावाँ मिनकुमार योङहाङबाट मन्त्रोच्चारण र मुन्धुम बाचन गरिएको थियो । बन्धु भेटघाट कार्यक्रम भनिएको सो वादेम्वा कार्यक्रममा पाँचथरभरिका योङहाङ बन्धुहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : ५५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक