शनिश्चरे, झापा । बरिष्ठ कवि, आख्यानकार एवम् मदन पुरस्कार लगायत दर्जनौं सम्मानद्वारा सम्मानित कृष्ण धराबासी अर्जुनधारा नगरपालिकाद्वारा रु एक लाख राशीको पुरस्कार सहित दिर्घ साहित्य सम्मानबाट सम्मानित हुनु भएको छ । अर्जुनधारा नगरपालिकाको नगरप्रमुख बलदेव गोम्देनले उहाँलाई आज अर्जुनधारा नगरपालिकाको सभाहलमा एक कार्यक्रमबिच नगद पुरस्कार, खादा तथा सम्मानपत्रबाट सम्मानित गर्नुभयो । हिलिहाङ-२, अमरपुरमा जन्मनु भएको…