९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पान्थरे कवि हाङओजा थेगिमको कवितासङ्ग्रह”रातसँगै पलाएको सपना” सार्वजनिक

दुधे, झापा । पान्थरे कवि हाङओजा थेगिमको कवितासङ्ग्रह "रातसँगै पलाएको सपना" आज दुधे स्थित आदिवासी जनजाती  नेपाल आदिवासी जनजाति महासंघको भवन शिवसताक्षी, दुधेमा  सताक्षीधाम साहित्य सङ्गमको आयोजनामा लोकार्पण गरियो । सङ्गमका अध्यक्ष उमानाथ दहालको अध्यक्षता र साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतित्थ्यतामा भएको सो लोकार्पण कार्यक्रममा उत्तरआधुनिकवादको एक पक्ष बहुलरङ्गवादीय समिक्षा उपन्यासकार मनु योङहाङले गर्नु…