९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप समूह एच-युरोपियन च्याम्पियन स्पेनलाई केप भर्डेले बराबरीमा रोक्यो ।

काठमाँडौं । विश्वकप फूटबलको समूह एचको खेलमा स्पेनले फितलो प्रदर्शन गरेको छ । अमेरिकाको एट्लान्टामा सम्पन्न खेलमा युरोपियन च्याम्पियन तथा सम्भावित विश्वकप विजेताको रुपमा हेरिएको स्पेनलाई कमजोर मानिएको अफ्रिकी  केप भर्डेले गोलरहित बराबरीमा रोक्यो । ५ लाख ५० हजार जनसंख्या भएको एटलान्टिक महासागरमा अवस्थित टापु राष्ट्र केप भर्डेको खेलमा आज ४० वर्षिय गोलकिपर भोजिन्हा नायक…