काठमाडौ । विश्वकप फुटबलको समुह डिको दोस्रो खेलमा अष्ट्रेलियाद्वारा टर्की २-० ले पराजित भएको छ ।
क्यानडाको भान्कुबरमा केहीबेर अघि सम्पन्न खेलमा अष्ट्रेलियाका नेस्टोरी इराकुन्डा र कोनोर मैटकाफेले २७ र ७५ मिनेटमा गोल गरेपछि एसियाली टोली अष्ट्रेलियाको दोस्रो जीत सम्भव भएको हो ।








प्रतिक्रिया