९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङका जिसस टेकराज योङहाङ जिल्ला समन्वय समिती महासङ्घ कोशी प्रदेश कार्यसमिती सदस्यमा मनोनित

फिदिम । हिलिहाङका पाँचथर जिल्ला समन्वय समिती सदस्य टेकराज योङहाङ जिल्ला समन्वय समिती महासङ्घ कोशी प्रदेश कार्यसमिती सदस्यमा मनोनित हुनुभएको छ । जिल्ला समन्वय समिती महासङ्घ -नेपाल, कोशी प्रदेश कार्यसमितीको अध्यक्ष छिरिङ लामाले हालै विराटनगरमा उहाँलाई प्रदेश कार्यसमिती सदस्यको प्रमाणपत्र प्रदान गर्दै थप जीम्मेवारी प्रदान गर्नुभयो । पाँचथरको हिलिहाङ-४, ताँबेधारा निवासी युवा राजनीतिकर्मी योङहाङ पाँचथर…