५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङका जिसस टेकराज योङहाङ जिल्ला समन्वय समिती महासङ्घ कोशी प्रदेश कार्यसमिती सदस्यमा मनोनित



फिदिम । हिलिहाङका पाँचथर जिल्ला समन्वय समिती सदस्य टेकराज योङहाङ जिल्ला समन्वय समिती महासङ्घ कोशी प्रदेश कार्यसमिती सदस्यमा मनोनित हुनुभएको छ ।

जिल्ला समन्वय समिती महासङ्घ -नेपाल, कोशी प्रदेश कार्यसमितीको अध्यक्ष छिरिङ लामाले हालै विराटनगरमा उहाँलाई प्रदेश कार्यसमिती सदस्यको प्रमाणपत्र प्रदान गर्दै थप जीम्मेवारी प्रदान गर्नुभयो ।

पाँचथरको हिलिहाङ-४, ताँबेधारा निवासी युवा राजनीतिकर्मी योङहाङ पाँचथर जिल्ला समन्वय समिती सदस्य हुनुहुन्छ । स्थानिय निर्वाचन २०७४ मा उहाँ हिलिहाङ-४ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट उपविजेता हुनुहुन्थ्यो भने २०७९मा विजयी हुनुभइ जिससमा निर्वाचित हुनु भएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ११ : ४४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज