६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप समूह एच-युरोपियन च्याम्पियन स्पेनलाई केप भर्डेले बराबरीमा रोक्यो ।



काठमाँडौं । विश्वकप फूटबलको समूह एचको खेलमा स्पेनले फितलो प्रदर्शन गरेको छ ।

अमेरिकाको एट्लान्टामा सम्पन्न खेलमा युरोपियन च्याम्पियन तथा सम्भावित विश्वकप विजेताको रुपमा हेरिएको स्पेनलाई कमजोर मानिएको अफ्रिकी  केप भर्डेले गोलरहित बराबरीमा रोक्यो ।

५ लाख ५० हजार जनसंख्या भएको एटलान्टिक महासागरमा अवस्थित टापु राष्ट्र केप भर्डेको खेलमा आज ४० वर्षिय गोलकिपर भोजिन्हा नायक बने । उनले स्पेनले प्रहार गरेको कैयौं प्रहारहरु निस्तेज बनाउँदै केप भर्डेलाई महत्वपूर्ण १ अङ्क  दिलाए ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : ०१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज