काठमाडौ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न विश्वकप समुह सीको पहिलो खेलमा मोरक्कोले फुटबलको महारथी ब्राजिललाई आच्छुआच्छु पार्दै १-१ को बराबरीमा रोकेको छ ।
खेलको एक्काइसौं मिनेटमा मोरक्कोका इस्माइल सालबारीले ब्राजिलियन गोलकिपरलाई बिट गर्दै सुन्दर गोल गरेर अग्रता दिलाए ।
११ मिनेटपछि खेलको ३२ मिनेटमा भिभियस जुनियरले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए ।
१३ पटक पोष्ट प्रहार गरेको मोरक्को अभागी सावित हुँदा ब्राजिलले भने १६ पटक फाउल खेल्दै २ पहेलो कार्ड पाएको थियो ।








प्रतिक्रिया