२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता



फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागी पाँचथरबाट १ लाख ४३ हजार ४०८ मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगबाट प्रकाशित मतदाता संख्यामा सो जनाइएको हो ।

७६ हजार ७८ पुरुष र ६७ हजार ३३० महिला मतदाताले १०२ मतदानस्थलमा गएर मतदान गर्नेछन् ।

एकमात्र प्रतिनिधी सभा सदस्य पदको लागि कुल १४ जना उम्मेदवारहरु मैदानमा छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ०९ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक