९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सिन्धुलीमा कार दुर्घटना,दुईजनाकाे निधन

सिन्धुली,सिन्धुलीकाे कमलामाई नगरपालिका वडा नं २ स्थित पिपलभन्ज्याङमा आज भएको कार दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। काठमाडौंबाट सिन्धुली आउदै गरेकाे बा ८ च ९१३५ नम्बरको कार सडकबाट ३० मिटर तल खस्दा पनौती-७ का ४२ वर्षिय शिवशरण भूक्षिमय र सिन्धुलीकाेे मरिण-३ भइ हाल काठमाडौं गौरिघाटकि ३८ वर्षिय सहारा प्रसाईं रहेकाे सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार…