हिलिहाङ,शिक्षक सेवा आयाेगले आज सार्वजनिक गरेकाे प्रदेश १काे मावि विज्ञान तथा मावि नेपाली विषयकाे स्थायी शिक्षकमा पाँचथरकाे हिलिहाङ गाउँपालिकाबाट १ बैकल्पिक सहित ४ जना सिफारिस हुनुभएको छ। सिफारिसमा खुलातर्फ हिलिहाङका दिपेन्द्र काेइराला र मनिष पाेखरेल र बैकल्पिकमा मणिराज ढुङ्गेल सिफारिस हुनुभएको छ।पाँचथरका ४ जनामध्ये अर्का याङवरकका तुलसी पाेखरेल हुनुहुन्छ । नेपालीमा हिलिहाङ-३,का जयप्रसाद रिजाल सिफारिस…