९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

धनकुटामा निर्वाचनमा खटिएकी शिक्षिकाकाे निधन

काठमाडाै,साँगुरीगढी धनकुटामा यहि मंसिर-४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्दाचनकाे लागी निर्वाचनमा कर्मचारीकाे रुपमा खटिएकाे एक शिक्षिकाकाे निधन भएकाे छ। साँगुरीगढी गाँउपालिका वडा नं तिनकाे कुस्सेटार स्थित सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीकाे रुपमा खटिएकी शिक्षिका पवित्रा याक्खा लिम्बूकाे निधन भएकाे धनकुटाकाे प्रहरी कार्यालयले जनाएकाे छ। आज असाेज दुई गते सिद्धेश्वरी मतदान…