१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा जिल्ला उपाध्यक्ष सहित २१ जनाले जसपा छाडे।



फिदिम,पाँचथरमा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष ,सह-सचिव ,काेषाध्यक्ष र ९जना जिल्ला सदस्य सहित २१जनाले जसपा परित्याग गरेका छन्।जसपा परित्याग गर्नेहरुले एक विज्ञप्ति मार्फत साे जानकारी गराएका हुन्।

जसपाकाे जिल्ला उपाध्यक्षहरु नरेश चाम्लिङ र हेम केलाङ जवेगु,सह-सचिव लक्ष्मी राई,काेषाध्यक्ष अर्पणा राई लगायत ९ जना जिल्ला सदस्य सहितका २१ जनाले जसपा परित्याग गर्दै डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पाँचथरकाे जिल्ला तदर्थ समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ।

संघियता,गणतन्त्र,समावेशिता र धर्म निरपेक्षतालाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिकाे यात्रामा डा. बाबुराम भट्टराईकाे नेपाल समाजवादी पार्टीको जिल्ला तदर्थ समिति पाँचथर नरेश चाम्लिङकाे अध्यक्षतामा गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : ५४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र