२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गाेज्याङ्ग्राे,अनपढ,गफाडी भने त् साम्पाङले?हर्क साम्पाङ भर्सेस केपी ओली



काठमाडौ,अहिले सामाजिक सन्जालमा धरानका मेयर हर्क साम्पाङ समर्थक र नेकपा एमालेका अध्यक्ष केपि ओली समर्थकहरु बिच जुहारी चलेकाे छ्यासछ्यास्ती देखिन्छ।सामाजिक सन्जालमा धरानका मेयर हर्क साम्पाङकाे टिप्पणी गाेज्याङ्ग्राे शब्दलाई लिएर एमाले समर्थकहरुले कडा प्रतिक्रिया दिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले केही दिन अघि धरानमा आयाेजित चुनावी सभामा धराने जनताले सहि ब्यक्तिलाई चुन्न नसकेको कारण खानेपानीकाे समस्या समाधान गर्न नसक्ने र काेशीकाे पानी ल्याउन एमालेलाई जिताउन पर्ने बताउनु भएको थियाे।

सामाजिक सन्जालमा सक्रिय धरानका मेयर हर्क साम्पाङले पछि ट्विटरमा ट्विट गर्दै सिधा उभिन नसक्ने गफाडीले बाेलेकाे भनेर प्रतिक्रिया जनाउनु भयाे।राष्ट्रकाे बजेटलाई घरकाे जस्तो ठानेकाेले अनपढले राष्ट्र नबुझेको उल्लेख गर्दै थप एक शब्द थप्नु भयाे गाेज्याङ्ग्राे।

साे शब्दलाई लिएर एमाले समर्थकहरुले कडा प्रतिक्रिया सहित हटाउन भनेका थिए भने साम्पाङसमर्थकहरुले सेयर गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : २२ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०