६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गाेज्याङ्ग्राे,अनपढ,गफाडी भने त् साम्पाङले?हर्क साम्पाङ भर्सेस केपी ओली



काठमाडौ,अहिले सामाजिक सन्जालमा धरानका मेयर हर्क साम्पाङ समर्थक र नेकपा एमालेका अध्यक्ष केपि ओली समर्थकहरु बिच जुहारी चलेकाे छ्यासछ्यास्ती देखिन्छ।सामाजिक सन्जालमा धरानका मेयर हर्क साम्पाङकाे टिप्पणी गाेज्याङ्ग्राे शब्दलाई लिएर एमाले समर्थकहरुले कडा प्रतिक्रिया दिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले केही दिन अघि धरानमा आयाेजित चुनावी सभामा धराने जनताले सहि ब्यक्तिलाई चुन्न नसकेको कारण खानेपानीकाे समस्या समाधान गर्न नसक्ने र काेशीकाे पानी ल्याउन एमालेलाई जिताउन पर्ने बताउनु भएको थियाे।

सामाजिक सन्जालमा सक्रिय धरानका मेयर हर्क साम्पाङले पछि ट्विटरमा ट्विट गर्दै सिधा उभिन नसक्ने गफाडीले बाेलेकाे भनेर प्रतिक्रिया जनाउनु भयाे।राष्ट्रकाे बजेटलाई घरकाे जस्तो ठानेकाेले अनपढले राष्ट्र नबुझेको उल्लेख गर्दै थप एक शब्द थप्नु भयाे गाेज्याङ्ग्राे।

साे शब्दलाई लिएर एमाले समर्थकहरुले कडा प्रतिक्रिया सहित हटाउन भनेका थिए भने साम्पाङसमर्थकहरुले सेयर गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : २२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज