१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

धनकुटामा निर्वाचनमा खटिएकी शिक्षिकाकाे निधन



काठमाडाै,साँगुरीगढी धनकुटामा यहि मंसिर-४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्दाचनकाे लागी निर्वाचनमा कर्मचारीकाे रुपमा खटिएकाे एक शिक्षिकाकाे निधन भएकाे छ।

साँगुरीगढी गाँउपालिका वडा नं तिनकाे कुस्सेटार स्थित सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीकाे रुपमा खटिएकी शिक्षिका पवित्रा याक्खा लिम्बूकाे निधन भएकाे धनकुटाकाे प्रहरी कार्यालयले जनाएकाे छ।

आज असाेज दुई गते सिद्धेश्वरी मतदान केन्द्रमा सर्वदलिय बैठक चलिरहेकाे बेलाअचानक बिरामी हुनु भएकाे पवित्राकाे उपचारार्थ अस्पताल लैजादै गर्दा बाटाेमा नै निधन भएकाे जनाइएकाे छ।

शिक्षिका पवित्रा याखा उच्च रक्तचापबाट पिडित रहेकाे जनाइएकाे छ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ०० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको