३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नुवाकोटमा आमाछाेरीकाे हत्यारा पक्राउ



काठमाडौं ,नुवाकोटको दुप्चेश्वर-५ मा आमाछाेरीकाे हत्या गर्ने हत्यारालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रूपक खड्काकाे अनुसार पक्राउ पर्नेमा साेहि ठाउँको २१ वर्षका पुष्कल भनिने साेनम तामाङ रहेका छन्।

दुप्चेश्वर-५ काे २० बर्षिया सम्झना पाण्डे खतिवडा र उनको छाेरी कृष्टिना खतिवडाको साेमबार साँझ हत्या भएको थियोे ।धारिलो हतियारलेघाँटी र शरिरकाे विभिन्न भागमा काटेको अवस्थामा घरको आँगनमाआमाको र पिढीमा छाेरीकाे लास भेटिएको थियाे।

घरेलुु हतियार सहित घटनास्थलमा गएकाे र घरेलुु हतियार तथा चप्पल घटनास्थलमा छाडेर फरार भएको तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : २१ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको