७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नुवाकोटमा आमाछाेरीकाे हत्यारा पक्राउ



काठमाडौं ,नुवाकोटको दुप्चेश्वर-५ मा आमाछाेरीकाे हत्या गर्ने हत्यारालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रूपक खड्काकाे अनुसार पक्राउ पर्नेमा साेहि ठाउँको २१ वर्षका पुष्कल भनिने साेनम तामाङ रहेका छन्।

दुप्चेश्वर-५ काे २० बर्षिया सम्झना पाण्डे खतिवडा र उनको छाेरी कृष्टिना खतिवडाको साेमबार साँझ हत्या भएको थियोे ।धारिलो हतियारलेघाँटी र शरिरकाे विभिन्न भागमा काटेको अवस्थामा घरको आँगनमाआमाको र पिढीमा छाेरीकाे लास भेटिएको थियाे।

घरेलुु हतियार सहित घटनास्थलमा गएकाे र घरेलुु हतियार तथा चप्पल घटनास्थलमा छाडेर फरार भएको तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज