१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् प्रदेश-१का वन,वातावरण संरक्षण मन्त्री शेखर चन्द्र थापा



विराटनगर,प्रदेश-१ का वन तथा वातावरण संरक्षण मन्त्री तथा नेपाली काङ्ग्रेसको माेरङ-३, प्रदेश क काे प्रदेश सभा सदस्य पदका उम्मेदवार शेखरचन्द्र थापाकाे आज नाेबेल अस्पतालमा उपचारको क्रममा निधन भएको छ।गत अशाेज ४ गतेदेखि विरामी मन्त्री थापाकाे काठमाडौंमा उपचार पछि घर फर्केर आराम तथा चुनावी कार्यक्रममा सहभागी भइरहेकोमा फेरि स्वास्थ्यमा समस्या तथा स्वास प्रस्वाश कठिनाई पछि उपचारको लागि नाेबेल अस्पतालमा भर्ना गरिएकाे जनाइएको छ।

माेरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका निवासी स्वशेखरचन्द्र थापा.वन तथा वातावरण मन्त्री हुनुकाे साथे माेरङ-३(१)बाट प्रदेश सभा सदस्य पदमा उम्मेद्वार हुनुहुन्थ्याे।वि.सं२०२१ सालमा जन्मनुभएकाे थापा ५८ वर्षकाे हुनुहुन्थ्याे।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : ३५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको