७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याङवरक -२ मा नि:शुल्क पशुलाई पिपिआर खाेप लगाइने

फिदिम,पाँचथरकाे याङवरक गाउँपालिका वडा नं.-२,फलैचामा पशुपालक कृषकहरुकाे लागि नि:शुल्क पशुशिविर यहि २०७९ माघ २६ गतेदेखि २९ गतेसम्म सन्चालन गरिने भएकाे छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरकाे आयाेजनामा तथा पशु सेवा शाखा याङवरककाे सहकार्यमा भेडाबाख्रामा लाग्ने पिपिआर,सुँगुर बंगुरमा लाग्ने स्वाइन फ्लु र कुखुरामा लाग्ने रानीखेत राेगकाे विरुद्धमा नि:शुल्क खाेप दिइने वडाध्यक्ष देउकुमार याेङहाङले…