३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रास्वपाकाे अध्यक्ष रवि लामिछानेकाे टिप्पणीप्रति प्रेस युनियनकाे आपत्ती



काठमाडौं,नेपाल प्रेस युनियनले एक विज्ञप्ती जारी गर्दै पूर्व पत्रकार तथा नेस्वपाकाे अध्यक्ष रवि लामिछानेले पत्रकारप्रति गर्नुभएकाे टिप्पणीप्रति आपत्ती जनाएकाे छ।

प्रेस युनियनले संसदकाे चौथाे ठूलाे दलकाे सभापतिले आफ्नाे कमिकमजाेरी ढाक्न सन्चारमाध्यम,संचारकर्मी र समग्र पत्रकारक्षेत्रलाई बदनाम गर्नेे ध्येयले प्रमाणहिन आराेप लगाएकाेप्रति गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ।

महासचिव दिलिप पौडेलद्वारा जारी विज्ञप्तिमा सन्चारमाध्यमले प्रकाशन गरेकाे सामाग्रीमाथि चित्त नबुझे कानुनी उपचारमा जानसक्ने विकल्प हुदाहुदै सन्चारमाध्यमकाे मानमर्दन गर्नु निन्दनिय भएकाे बताइएकाे छ।

कुनै आधार र प्रमाणबिना सन्चारमाध्यम,सन्पादक र समग्र पत्रकारितालाई बदनाम गर्ने गरि दिएकाे अभिव्यक्ती खेदजन्य भएकाे उल्लेख गरिएकाे छ।

 

 

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : ०८ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको