१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रास्वपाकाे अध्यक्ष रवि लामिछानेकाे टिप्पणीप्रति प्रेस युनियनकाे आपत्ती



काठमाडौं,नेपाल प्रेस युनियनले एक विज्ञप्ती जारी गर्दै पूर्व पत्रकार तथा नेस्वपाकाे अध्यक्ष रवि लामिछानेले पत्रकारप्रति गर्नुभएकाे टिप्पणीप्रति आपत्ती जनाएकाे छ।

प्रेस युनियनले संसदकाे चौथाे ठूलाे दलकाे सभापतिले आफ्नाे कमिकमजाेरी ढाक्न सन्चारमाध्यम,संचारकर्मी र समग्र पत्रकारक्षेत्रलाई बदनाम गर्नेे ध्येयले प्रमाणहिन आराेप लगाएकाेप्रति गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ।

महासचिव दिलिप पौडेलद्वारा जारी विज्ञप्तिमा सन्चारमाध्यमले प्रकाशन गरेकाे सामाग्रीमाथि चित्त नबुझे कानुनी उपचारमा जानसक्ने विकल्प हुदाहुदै सन्चारमाध्यमकाे मानमर्दन गर्नु निन्दनिय भएकाे बताइएकाे छ।

कुनै आधार र प्रमाणबिना सन्चारमाध्यम,सन्पादक र समग्र पत्रकारितालाई बदनाम गर्ने गरि दिएकाे अभिव्यक्ती खेदजन्य भएकाे उल्लेख गरिएकाे छ।

 

 

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : ०८ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा