५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङको हाङपाङमा भरुवा बन्दुकको छर्राले एकको मृत्युु

ताप्लेजुङ,ताप्लेजुङको आठराइ त्रिवेणी गाँउपालिका वडा नं ३ हाङपाङमा गतराती कालिजकाे सिकार गर्ने क्रममा भरुवा बन्दुककाे छर्रा लागेर एकको मृत्युु भएकाे छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी निरिक्षक कुशराम कार्कीकाे अनुसार मृत्यु हुनेमा आठराई त्रिवेणी-३, हाङपाङका ५८ वर्षिय ललित गुरुङ हुन्।  साेमबार राति १० बजेतिर कालिजकाे सिकार गर्ने क्रममा   कालिदह जंगलमा भरुवा बन्दुकको छर्रा लागेर उनकाे घटनास्थलमै…